• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अझै भुल्न सक्दैनन् सलाह चार वर्ष अगाडिको त्यो तीतो घटना

64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  ०७:४९
1140x725

काठमाडौं– तीन साताअघि इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहलाई पत्रकारहरुले सोधेका थिए– फाइनलमा कुन टोलीसँग खेल्न मन लागेको छ?

जसको उत्तर दिँदै उनले भने– रियल मड्रिड।

अब मे २८ मा च्याम्पियन्स लिगको फाइनल खेल हुँदा रियल र लिभरपुल आमनेसामने हुने छन्।

उक्त खेलमा सलाहलाई रियलविरुद्ध सन् २०१८ को फाइनलको तीतो घटनाको बदला लिने मौका मिल्ने छ।

सन् २०१८ मा युक्रेनको राजधानी किएभमा भएको फाइनल खेलमा लिभरपुल र रियल भिडेका थिए। उक्त फाइनल खेलको पहिलो हाफमा रियलका डिफेन्डर सर्जियो रामोससँग सलाहको झगडा भएको थियो। 

निक्कै नै घम्साघम्सीपूर्ण चलेको उक्त फाइनल खेलमा रामोसले सलाहलाई धकेलेर मैदानमा लडाए। सलाहको काँधमा चोट लाग्यो र उनी रुँदै मैदान छाडे। त्यसपछि उनी पूरै खेलमा मैदान फर्किन सकेनन्। यो फाइनलमा लिभरपुल रियलसँग १–३ ले पराजित भयो।

सलाह उक्त खेलमा घाइते नभएको भए रियलसँग लिभरपुलको नतिजा फरक पनि आउन सक्थ्यो। त्यसैले सलाहलाई जानजान रामोसले घाइते पारेको फुटबल समर्थकहरुले आरोपसमेत लगाए। तर, रामोसले त्यही बेला उक्त आरोप अस्वीकार गर्दिए।

रामोसले त्यो बेला रिसाउँदै प्रतिक्रिया दिएका थिए– सबैजना सलाहकै पक्षमा छन्। मलाई यस विषयमा बोल्न मन थिएन, तर सबैभन्दा पहिले उनले नै मेरो हात समातेका थिए। त्यसकारण म आफैं लड्न पुगे र उनी चोटिल भए। यदि सलाह खेल्ने चाहन्थे भने ‘इन्जेक्सन’ लगाएर खेल्ने सक्थे। मैले पनि त्यसो गरेको छु। मैले सलाहलाई मेसेज पनि गरेको छु र उनलाई सो घटनाबारे केही आपत्ति छैन।

Ncell 2
Ncell 2
nimb
nimb

घटना भएको चार वर्षपछि पुन: सलाह च्याम्पियन्स लिगको उपाधिका लागि रियलविरुद्ध मैदानमा उत्रिने छन्। तर, यसपटक उनको विपक्षी टोलीमा भने रामोस हुने छैनन्।

तर, सलाहले अझै त्यो तीतो सम्झना अझै भुलेका छैनन्। अबको रणनीतिबारे सोध्दा उनले भने– अब बदला लिने समय आएको छ। तर, उपाधि रक्षाको लागि लिभरपुललाई सहज भने हुने छैन।

No description available.

यसपटक रियलका फरवार्ड करिम बेन्जेमा उत्कृष्ट फर्ममा छन्। प्रतियोगितामा १५ गोल गरिसकेका बेन्जिमा उच्च गोलकर्ता हुन्। यता, सलाहले ८ गोल गरेका छन्। सलाह रियलका यी फरवार्डलाई कडा प्रतिस्पर्धा दिन चाहन्छन्।

Xtrem

Xtrem

यो लिभरपुलका लागि सलाहको अन्तिम फाइनल हुने सम्भावना पनि छ। उनले क्लबसँग नयाँ सम्झौता गर्न बाँकी छ। लिभरपुलका प्रबन्धक जर्गेन क्लोप फाइनलका लागि आशावादी छन्। उनका अनुसार सलाहले क्लबका लागि गरेको काम प्रशंसनीय छ। उनलाई टोलीमा राख्दा ठूलो फरक पर्छ। उनी अझै ‘म्याच’ विजेता हुन्।

सलाह यस सिजन प्रिमियर लिगमा २३ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्। लिभरपुलबाट खेल्दै उनले पाँच वर्षमा तेस्रो पटक ‘गोल्डेन बुट’ अवार्ड पनि जिते। उनले टोटेनहमका फरवार्ड सन ह्युङ मिनसँग अवार्ड बाँडेका थिए। 

उनीहरूले यस सिजन समान २३ गोल गरेका थिए। प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिने प्रावधान रहेको छ।

सनले टोटेनहमलाई चौंथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्‍याएका थिए।

सनले ३५ खेल खेल्दै २३ गोल गरेका हुन्। उनले कुनै गोल पेनाल्टीमा गरेनन्। उनले १ फ्रिकिक गोलसहित ७ असिस्ट प्रदान गरेका थिए।

सन प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी हुन्। यता, दोस्रो स्थानमा रहेर लिग टुंग्याएको लिभरपुलका लागि सलाहले अन्तिम दिन १ गोल गर्दै २३ गोल पुर्‍याए।

उनले २३ गोल गर्ने क्रममा भने ५ पेनाल्टी प्रहार गरेका थिए। सलाहले सर्वाधिक गोलकर्तासँगै सर्वाधिक असिस्टको पनि उपाधि जिते। उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए।

यस अर्थमा सलाह यस सिजन उत्कृष्ट फर्ममा रहेका छन् भन्दा कुनै गलत हुँदैन। यही उत्कृष्ट फर्म उनले च्याम्पियन्स लिगको फाइनलमा देखाउलान् कि नदेखाउलान् त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्