काठमाडौं- सरकारले बोझीला सार्वजनिक संस्थानहरूलाई खारेज गर्ने नीति लिएको छ।
मंगलबार संघीय संसदको बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम उक्त कुरा उल्लेख गरीएको छ।
‘सक्षम भएको क्षेत्र एवम् वित्तिय रुपमा बोझीला सार्वजनिक संस्थानको सुधार गर्ने वा एकआपसमा गाभ्ने वा खारेज गर्दै जाने निति लिइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।