काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् र राष्ट्रियसभाकाे संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेकी हुन्।
नीति तथा कार्यक्रमा पूर्व तयारी नभएका तथा राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका योजनालाई बजेट नदिने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।