• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

इन्धनको मूल्यवृद्धिमाथि छलफल माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

64x64
नेपाल लाइभ मंगलबार, जेठ १०, २०७९  १५:०१
1140x725

काठमाडौं- प्रतिनिधि सभाका सांसदहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयमा संसद्मा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।

प्रतिनिधि सभा सदस्य विशाल भट्टराई प्रस्तावक र सांसदहरू यज्ञराज सुनुवार, गणेश कुमार पहाडी, राजेन्द्र प्रसाद लिङ्देन र दुर्गा पौडेल समर्थक रहेर संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका हुन्। 

जनताको ढाड सेक्नेगरी, प्रचलित नियम, कानुन, निर्देशिका विपरित, अन्य विकल्प हुँदाहुँदै बदनियतपूर्वक गरिएको मूल्यवृद्धिको विषयमा प्रतिनिधि सभामा ब्यापक छलफलको माग गर्दै प्रस्ताव दर्ता गरिएको हो। 

नेपालको संविधानले परिकल्पना गरेको समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यमा वर्तमान सरकारको अदूरदर्शीता र गैर जिम्मेवार गतिविधिका कारण आघात पुगेको प्रस्तावमा उल्लेख छ।

अर्थतन्त्रका प्रमुख परिसूचकहरु उत्पादन, उपभोग, बचत, लगानी, शोधान्तर बचत, भुक्तानी सन्तुलन, व्यापार, कुल गार्हस्थ उत्पादन, कुल राष्ट्रिय उत्पादन जस्ता पक्षमा सरकारले यथेष्ट ध्यान पुयाउन नसक्दा अर्थतन्त्र थप धरासायी हुन पुगेको सांसदहरूले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘सरकारले नागरिकको जनजीविकाको विषयलाई ध्यान दिएर मुद्रास्फितिलाई रोक्नुको सट्टा दिनानुदिन खाना पकाउने ग्यास र डिजेल, पेट्रोल, मट्टितेल लगायतका जनताको जनजीविकासँग जोडिएका पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य बमोजिम पन्ध्र दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधान विपरीत बढाएको छ,’ प्रस्तावमा भनिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मूल्यवृद्धिका कारण जनताको जनजीविकामा पर्न गएको असरबारे जिम्मेवार भएर छलफल गर्नुको सट्टा बेमौसमी रुपमा नेपाल आयल निगमको निजीकरण गर्ने कुरा उठाइरहेको पनि उनीहरुले उल्लेख गरेका छन्।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गर्न छलफल आवश्यक रहेको सांसदहरुले भनेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भइराखेको चुहावट, कमिशन र अत्यधिक करलाई न्यूनीकरण गर्न यी पदार्थमा भएको मूल्य घटाउन सरकारले गरेको प्रयासबारे स्पष्ट खाका सरकारसँग माग गर्न, खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थको मूल्य घटाउन सरकारले के कस्तो गृहकार्य गरिरहेको छ? यदी गृहकार्य गरिरहेको छ भने उक्त कार्यको प्रगतिसहित जनताले कहिले राहत पाउँछन्? स्पष्ट कार्ययोजना सरकारसँग माग गरिएको छ।

त्यस्तै खाना पकाउने ग्यास, पेट्रोल डिजेल र मट्टितेल लगायतका पदार्थको मूल्य वृद्धिले गर्दा गरिब, सीमान्तकृत, कमजोर आय स्रोत भएका वर्ग, विद्यार्थी लगायत आम जनताको दैनिक जनजीवनमा पार्ने असरबारे अर्थशास्त्रीय दृष्टिकोणबाट गरिएको बहुआयिक प्रभावसहितको विश्लेषणात्मक प्रतिवेदन सरकारसँग माग गर्न, मूल्य वृद्धिका कारण हुँदा खाने वर्गको जनजीवन सहज बनाउन सरकारले के कस्ता योजना लिएको छ? त्यसको जानकारी माग गर्न, सरकारले अब मूल्यवृद्धि नगर्नका लागि के कस्तो पहल लिएको छ ? यदी पहल लिएको छ भने उक्त पहलमा के कस्तो प्रगति भएको छ? सो बारे सरकारसँग जानकारी माग गर्न जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेर छलफल गर्न सांसदहरूले माग गरेका हुन्।

No description available.

No description available.

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२४ भदौमा राज्यका संयन्त्रले मलाई साथ दिएनन् : ओली
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व पाएका इन्द्रदेव यादव को हुन्?
मन्त्रीपरिषद्‌को मर्यादाक्रम हेरफेर, कानुनमन्त्री गौतम तेस्रोमा उक्लिँदा अन्यको कति?
सम्बन्धित सामग्री
२४ भदौमा राज्यका संयन्त्रले मलाई साथ दिएनन् : ओली बिहीबार काठमाडौँमा सम्पादकहरूसँगको छलफलमा बोल्दै ओलीले तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूले राज्यका निकायको साथ नपाएको गुनासो गरेका... बिहीबार, मंसिर १०, २०८३
मन्त्रीपरिषद्‌को मर्यादाक्रम हेरफेर, कानुनमन्त्री गौतम तेस्रोमा उक्लिँदा अन्यको कति? बिहीबारदेखि लागू हुने गरी नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन् । यसअघि... बिहीबार, मंसिर १०, २०८३
सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप बाढीले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दालाई पीडा दिएको तथा धादिङको सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बाढीले बगाएको अवस... बिहीबार, मंसिर १०, २०८३
ताजा समाचारसबै
२४ भदौमा राज्यका संयन्त्रले मलाई साथ दिएनन् : ओली बिहीबार, मंसिर १०, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व पाएका इन्द्रदेव यादव को हुन्? बिहीबार, मंसिर १०, २०८३
मन्त्रीपरिषद्‌को मर्यादाक्रम हेरफेर, कानुनमन्त्री गौतम तेस्रोमा उक्लिँदा अन्यको कति? बिहीबार, मंसिर १०, २०८३
चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल बिहीबार, मंसिर १०, २०८३
दोहोरो अंकले घट्यो नेप्से बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्