काठमाडौं- भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। जसअनुसार मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छिन्।
पछिल्लो मतगणना अनुसार मुख्य तीन प्रतिस्पर्धीले पाएको मत यसप्रकार छ-
रेनु दाहाल/माओवादी केन्द्र- ९८०
विजय सुवेदी/एमाले- ८७१
जगन्नाथ पौडेल/स्वतन्त्र- ३२६
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन्। उनले ४७८ मत पाएका छन्। उनलाई राप्रपाकी हिमला गुरुङले ३६७ मतसहित पछ्याइरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।