काठमाडौं– जाजरकोटको भेरी नगरपालिका–१३ को वडाध्यक्षमा नेपाली कांग्रेसका यज्ञबहादुर बटाला विजयी भएका छ्न्।
अन्य सदस्यमा पनि उनकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।
महिला सदस्यमा काली खत्री, दलित महिला सदस्यमा शुसिला सुनार (बिक), खुल्ला सदस्यमा खिमबहादुर बस्नेत र
निरज कुमार आचार्य निर्वाचित भएका छन्।
खत्री नेपाली कांग्रेस, सुनार र बस्नेत माओवादी केन्द्र तथा आचार्य एकीकृत समाजवादीका हुन्। तर, वडा गरिएको गठबन्धन अनुसार उनीहरू सबै रुख चिह्नबाट चुनाव लडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।