काठमाडौं– जाजरकोटको भेरी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपक राना निर्वाचित भएका छन्।
उनले ६१३ मत प्राप्त गरेका छन्। एमालेका दिनेश विकले २९५ र कांग्रेसका टंकविर रानाले २७० मत पाए।
राना अघिल्लो निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।