काठमाडौं–हेटौंडा उपमहानगरपालिकामा मेयरको प्रतिस्पर्धामा तीन मतले गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
३५३३ मत गन्दा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार मीनाकुमारी लामाले १०६९ मत ल्याउँदा एमालेका अनन्तप्रसाद पौडेलले १०६६ मत ल्याएका छन्। राप्रपाका दीपकबहादुर सिंहले ९४९ मत ल्याएका छन्।
यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका राजेश बानियाँ १५४२ मतका साथ अगाडि छन् भने एमालेकी सुमित्रा काफ्लेले १२७० मत ल्याएकी छन्। राप्रपाकी इन्दिरा डल्लाकोटीले २६० मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।