सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ।
बलेफि-१ मा कांग्रेसका उम्मेदवार हुपबहादुर खड्का विजयी भएका हुन्।
२०४६ सालपछि पहिलोपटक साबिकको जलबिरे गाविसमा कांग्रेस विजयी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।