ललितपुर- ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदबार चिरिबाबु महर्जनले आफ्नो प्रतिस्पर्धीलाई १ सय ८५ मतले पछाडि पारेका छन्।
६०० मतगणना हुँदा महानगर प्रमुखमा महर्जनले एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई १८५ मतको पछि पारेका हुन्।
महर्जनले ३२६ मत पाएका छन् भने व्यञ्जनकार १४१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।