काठमाडौं–सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवारले अग्रता बनाएका छन्।
वडा नम्बर १ को ८ सय मत गन्दा सूर्यमा ४५८ मत परेको छ भने रुखमा २७९ मत परेको छ। छातामा ८ र गैँचीमा १ मत परेको छ।
यस्तै, उपाध्यक्षमा एमाले उम्मेदवारले ४११ र माओवादीका उम्मेदवारले ३२९ मत पाएका छन्। वडा नम्बर १ अध्यक्षमा एमाले उम्मेदवारलाई ४३४ र माओवादी उम्मेदवारलाई ३३४ मत परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।