काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। उनले पछिल्लो मत विवरण अनुसार ७४७ मत पाएका छन्।
उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ३९७ मत ल्याएर तेस्रो स्थानमा पछ्याइरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।