काठमाडौं–काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।
राति ९ बजेसम्मको अपडेटअनुसार शाहले ६३३ मत ल्याएका छन् भने उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले ४७४ मत ल्याएका छन्। यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३५ मत प्राप्त गरेकी छन्।
अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।