काठमाडौं-विराटनगर महानगरपालिकाको मेयर पदको पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
उनले एमालेका उम्मेदवार सागरकुमार थापाभन्दा करिब २ सय ६४ मतले अग्रता कायम गरेका छन्। पछिल्लो अपडेट अनुसार कोइरालाको १ हजार ३८ मत रहेको छ भने थापाको ७ सय ७४ मत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।