काठमाडौं- पोखरा महानगरपालिकाको मतगणनाको प्रारम्भिक अपडेट प्राप्त भएको छ।
प्रारम्भिक तथ्यांक अनुसार, मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन्। एमालेका कृष्णबहादुर थापाले २२ मत पाएका छन्।
उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले २२ मत पाएकी छिन्। एमालेकी मञ्जुदेवी गुरुङले २० मत पाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।