काठमाडौं- भरतपुर महानगरपालिकामा ७ सय मतको गणना हुँदा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता कायम गरेकी छन्।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी दाहालले २७८ मत पाएकी छन्।
नेकपा एमालेका उम्मेदवारले उनलाई पछ्याइरहेका छन्। एमाले उम्मेदवारले २५८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारले ९४ मत पााएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।