काठमाडौं–ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।
हालसम्म प्राप्त विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले २१९ मतका साथ अग्रता कायमै राखेका हुन्। नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९७ मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले अग्रता कायमै राखेकी छन्। उनले ११४ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।