काठमाडौं- भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ।
५५० मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार रेनु दाहालले २०१ मत पाएकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १९७ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।