काठमाडौं–इलामको सूर्योदय नगरपालिकामा १७७३ मत गणना हुँदा मेयरमा गठबन्धन अगाडि देखिएको छ।
गठबन्धनका तर्फबाट रनबहादुर राई ७२१ मतका साथ अग्रस्थानमा रहेका हुन्। उनलाई एमालेका काजिमान कागतलेले ६०९ मतका साथ पछ्याइरहेका छन्।
यस्तै, उपमेयरमा एमालेकी दुर्गादेवी भट्टराईले ६४३ र गठबन्धनकी दुर्गा बरालले ६३० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।