काठमाडौं- शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत शनिबार साँझ पनि देशभर मतगणना जारी छ। विभिन्न १२ पालिकाको मतपरिणाम पनि सार्वजनिक भइरहेको छ।
यसैबीच, ६ मध्ये ५ वटा महानगरपालिकाको मतगणनाको प्रारम्भिक नजिता सार्वजनिक भएको छ। जसमध्ये काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।
कस्तो छ महानगरपालिकामा मेयर पदको मतगणनाको प्रारम्भिक रुझान?
काठमाडौं महानगरपालिका
बालेन शाह/स्वतन्त्र- ४०४
केशव स्थापित/एमाले- ३१९
सिर्जना सिंह/कांग्रेस- २०२
ललितपुर महानगरपालिका
चिरिबाबु महर्जन/कांग्रेस- २०५
हरिकृष्ण व्यञ्जनकार/एमाले- ९८
भरतपुर महानगरपालिका
रेणु दाहाल/माओवादी केन्द्र- १५०
विजय सुवेदी/एमाले- १५०
जगन्नाथ पौडेल/स्वतन्त्र- ४५
पोखरा महानगरपालिका
धनराज आचार्य/एकीकृत समाजवादी-
कृष्ण थापा/एमाले-
गनेस पौडेल/स्वतन्त्र-
(विवरण प्राप्त नभएको)
वीरगंज महानगरपालिका
राजेशमान सिंह/जसपा- ७९
विजय सराबगी/एमाले- ५३
गिरिश गिरी/राप्रपा- २
विराटनगर महानगरपालिका
नागेश कोइराला/कांग्रेस- ४१९
सागर थापा/एमाले- २९६
उमेश यादव/स्वतन्त्र- १११
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।