काठमाडौं- वीरगंज महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ। मेयरमा जसपाका उम्मेदवारले अग्रता लिएका छन्।
मेयर उम्मेदवार जसपाका राजेशमान सिंहले ७९ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सराबगीले ५३ मत पाएका छन्। राप्रपाका गिरिश गिरीले २ मत पाएका छन्।
उपमेयरमा कांग्रेसका इम्तियाज आलमले ३९, लोसपाका पुरुषोत्तमलाल झाले ९ र राप्रापाकी बिना जैसवालले ५ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।