काठमाडौं- भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ।
शनिबार बेलुकी ७ बजेसम्मको अपडेट अनुसार मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। ४०० मत गनिसक्दा उनीहरुले समान १५० मत पाएका छन्।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ४५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।