काठमाडौं–भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रतालाई रोक्दै गठबन्धनकी उम्मेदवार रेनु दाहाल अघि लागेकी छन्।
हालसम्मको विवरणअनुसार रेनुले १३३ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याउँदै एमालेका विजय सुवेदीको १२७ मत पाएका छन्। उनीहरुको मतान्तर ६ देखिएको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्।
भरतपुरमा ढिलागरी वडा नम्बर १ बाट मतगणना सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।