काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ। यहाँ शनिबार बिहान साढे ९ बजेदेखि गणना सुरु भएको थियो।
सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको जानकारी अनुसार मेयर पदका प्रमुख प्रतिस्पर्धीहरुले प्राप्त गरेको मत यसप्रकार छ-
बालेन शाह/स्वतन्त्र- ४०२
सिर्जना सिंह/कांग्रेस- २०२
केशव स्थापित/एमाले- ३१९
उपमेयर पदका उम्मेदवारहरुले प्राप्त गरेको मत यसप्रकार छ-
सुनिता डंगोल/एमाले- ५२०
रामेश्वर श्रेष्ठ/एकीकृत समाजवादी- ११०
काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को ५००, वडा नम्बर ३२ को ५०० मत र वडा नम्बर २ को १८० मतको परिणाम सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।