काठमाडौं–भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रतालाई रोक्दै गठबन्धनकी उम्मेदवार रेनु दाहाल अघि लागेकी छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझ ६ बजेसम्म जारी गरेको तथ्याक अनुसार दाहालले ११६ मत ल्याएकी छन् भने एमालेका सुवेदीले ११० मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गरेका छन्।
१ नम्बर वडाबाट ढिलागरी मतगणना सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।