काठमाडौं- धनगढी उपमहानगरपालिका ४६० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
हमालले २०३ मत पाएका छन् भने नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नृपबहादुर वडले १३४ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका रणबहादुर चन्दले २३ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।