काठमाडौं- काठमाडौं महानगरपालिको मतगणना सुरु भएको ८ घण्टा बितिसक्दा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरेको छैन।
जसका कारण सूचना संकलनका लागि खटिएका पत्रकारहरु समस्यामा परेका छन्। निर्वाचन कार्यालयले आधिकारिक जानकारी नदिँदा फरक-फरक परिणाम सार्वजनिक भइ रहेका छन्।
महानगरपालिकाको मतगणना काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।