काभ्रे- काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ।
शुक्रबार बिवादपछि मतदान स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले वैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।