काठमाडौं- ललितपुर महानगरपालिका २०० मतको गठना हुँदा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ भने एमाले दोस्रो स्थानमा छ।
कांग्रेसले ११० मत पाउदा एमालेले ४७ मत पाएको छ। राप्रपाले ४२ मत पाउँदा विवेकशील साझाले २ मत पाएका छन्।
उपप्रमुखमा पनि कांग्रेसकै अग्रता रहेको छ। कांग्रेसले ३६ मत पाउँदा एमालेले ६४ मत पाएका छन्। राप्रपाले १८ मत ल्याउँदा तराजुले ३ मत पाएको छ। नेकपा माओवादी केन्द्रले २० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।