काठमाडौं- ललितपुर महानगरपालिकाको मतगणनाको प्रारम्भिक मतगणना प्राप्त भएको छ।
१०० मत गन्दा मेयरमा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले ५७ मत पाएका छन्। त्यस्तै एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २३ मत पाएका छन्।
महर्जन २०७४ मा सम्पन्न निर्वाचनमा पनि विजयी भएका थिए। उनी पुनः उम्मेदवार बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।