भरतपुरमा भएकाे सर्वदलीय बैठक
काठमाडौं–मतगणनाबारे निर्णय लिन काठमाडौं तथा भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक सुरु भएका छन्। केहीबेर अघि दुवै महानगरमा सर्वदलीय बैठक सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।