काठमाडौं–काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै समय लाग्ने देखिएको छ।
अझै पनि मतपेटिका बुझ्ने क्रम जारी रहेको र सर्वदलीय बैठकसमेत बस्न बाँकीरहेको प्रमुख निर्वाचन अधिकृतले जनाएका छन्।
सर्वदलीय बैठकपछि मात्र गणना कति बजे सुरु हुन्छ भनेर भन्न सकिने उनले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।