काठमाडौं–काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरु हुने भएको छ। शुक्रबार मध्यरातमा बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता रहेका ३२ वडामा ३ सय ६३ वटा मतदान केन्द्र थिए । काठमाडौंमा ६४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।