काठमाडौं–काभ्रेमा ७२ प्रतिशत मतदान भएको छ। कूल ३ लाख ३ हजार ५६० मतदातामा ७२.४२ प्रतिशतले मात्र मतदान गरेका छन्। यहाँ १८९ मतदानस्थल रहेकोमा मतदान केन्द्रको संख्या ३८१ थियो।
१३ स्थानीय तहमध्ये सबैभन्दा कम खानीखोला गाउँपलिकामा ६५ प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी बनेपा नगरपालिकामा ७७.८५ प्रतिशत मतदान भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।