फाइल तस्बिर
काठमाडौं- पूर्वप्रधानन्यायाधीश तथा निर्वाचन पर्यवेक्षक सुशीला कार्कीले मतदान शान्तिपूर्ण रुपमा भइरहेको बताएकी छन्।
निर्वाचन पर्यवेक्षणपछि आयोजित कार्यक्रममा उनले शान्तिपूर्ण रुपमा मतदान भइरहेको देख्दा आफूलाई नेपालीहरु कति सभ्य भइसकेछौँ भन्ने लागेको बताइन्।
कतिपय ठाउँमा निर्वाचनका लागि बिरामीहरु बोकेर ल्याइएको पनि देखिएको उनले बताइन्। उनले १२ बजेसम्म आधा मत खसिसकेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।