फाइल तस्बिर
काठमाडौं- पूर्वप्रधानन्यायाधीश तथा निर्वाचन पर्यवेक्षक कल्याण श्रेष्ठले मतदान शान्तिपूर्ण रुपले भइरहेको बताएका छन्।
पर्यवेक्षणपछि आयोजित कार्यक्रममा उनले सुचारु ढंगले अघि बढेको बताएका हुन्।
उनले ७० देखि ८० प्रतिशत मतदाताले परिचयपत्र लिएर नै आएको बताए। 'उनीहरुले परिचयपत्र सुरक्षित राखेको देखियो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।