काठमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार बिहानदेखि जारी मतदानमा पूर्वराष्ट्रपति डा रामवरण यादवले मतदान गरेका छन्।
यादवले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।