काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्।
शुक्रबार बिहान उनले रौतहटको गौर नगरपालिका–१ स्थित कन्या प्राथमिक विद्यालयमा मतदान गरेका हुन्।
उनी काठमाडौं-२ का जनप्रतिनिधि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।