काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन्। उनले गोरखामा मतदान गरेका हुन्।
डा भट्टराईले गोरखाको पालुङटार नगरपालिका- १ को अन्नपूर्ण माध्यामिक विद्यालयमा बिहान ८:२५ मा मतदान गरेका हुन्।
डा भट्टराई गोरखाकै जनप्रतिनिधि पनि हुन्। उनी प्रतिनिधि सभा सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।