• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

हाइप्रोफाइल : कसको मतदानस्थल कहाँ?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ३०, २०७९  ०७:०१
1140x725

काठमाडौं- स्थानीय तहको निर्वाचन शुक्रबार हुँदैछ। एकै चरणमा हुन लागेको यो निर्वाचनबाट पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, खुला वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी कुल ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित (केही पदको निर्वाचन तत्कालका लागि स्थगित भएको) हुँदैछन्।

निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा ७९ वटा दल दर्ता भएका छन्। जसमध्ये ६५ वटा दलले मात्रै निर्वाचनमा मनोनयन दर्ता गराएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना महिला छन्। निर्वाचनका लागि देशभर १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र (केही स्थानको मतदान स्थगित भएको छ) प्रयोग हुँदैछन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउने बताइएको छ।

कसले कहाँबाट मतदान गर्दैछन्?
शेरबहादुर देउवा- डडेल्धुरा । गन्यापधुरा गाउँपालिका- असिग्राम मावि, रुवाखोला 'ख'
केपी शर्मा ओली- भक्तपुर । सूर्यविनायक नगरपालिका- २ । महेन्द्र शान्ति मावि 'क'
पुष्पकमल दाहाल 'प्रचण्ड'- चितवन । भरतपुर महानगरपालिका- १४ ।  नेपाल प्रहरी स्कुल शान्तिपुर
बाबुराम भट्टराई- गोरखा । पालुङटार नगरपालिका- १ । अन्नपूर्ण माध्यमिक विद्यालय
माधवकुमार नेपाल- रौतहट ।  गौर नगरपालिका–१ । कन्या प्राथमिक विद्यालय
झलनाथ खनाल- इलाम । सुर्योदय नगरपालिका– ९ । करफोक विद्यालय
अग्निप्रसाद सापकोटा- सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका- ४ । सेतीदेवी पञ्चकन्या मावि, कुविण्डे 
गणेशप्रसाद तिमिल्सिना- पर्वत । मोदी गाउँपालिका- ७ । पशुपति माध्यमिक विद्यालय, राम्जा
नारायणमान बिजुक्छे- भक्तपुर । भक्तपुर नगरपालिका-५ । विद्यार्थी निकेतन माध्यमिक विद्यालय
चित्रबहादुर केसी- रुपन्देही। तिलोत्तमा नगरपालिका- ९ । 
उपेन्द्र यादव- मोरङ । विराटनगर महानगरपालिका- १४ । डिग्री क्याम्पस
कमल थापा- मकवानपुर । हेटौंडा उपमहानगरपालिका- ६ । बंशगोपाल उच्च मावि
सुवास नेम्वाङ- इलाम । इलाम नगरपालिका- ७ । महेन्द्ररत्न बहुमुखी क्याम्पस
ओनसरी घर्ती- रोल्पा । रोल्पा नगरपालिका- ७ । बाल उदय माध्यमिक विद्यालय, माडीचौर 
कृष्णबहादुर महरा- रोल्पा । रोल्पा नगरपालिका- १ । दामरुक तारा माध्यमिक विद्यालय
ईश्वर पोखरेल- काठमाडौं । टोखा नगरपालिका- ६ । स्काईलार्क स्कुल, धापासी  
रामबहादुर थापा बादल-  चितवन । भरतपुर महानगरपालिका- १० । नारायणी नमुना माध्यामिक विद्यालय
विष्णु पौडेल- रुपन्देही । बुटवल उपमहानगरपालिका- ८ । सडक डिभिजन कार्यालय
सुरेन्द्र पाण्डे- चितवन । राप्ती नगरपालिका- ५ । भण्डारा अस्पताल
शंकर पोखरेल- दाङ । तुलसीपुर उपमहानगरपालिका- १९ । जनता विद्यापिठ
पूर्णबहादुर खड्का- सुर्खेत । गुर्भाकोट नगरपालिका–८ । सूर्यज्योति उच्च मावि
धनराज गुरुङ- स्याङजा । अर्जुनचौपारी गाउँपालिका–२ । रानीचरी आधारभूत विद्यालय, खाल्डे
गगन थापा- काठमाडौं । काठमाडौं महानगरपालिका –३० । मैतीदेवी मन्दिर, पूर्व मयुरकुण्ड
विश्वप्रकाश शर्मा- झापा । मेचीनगर नगरपालिका- ९ । कवि शिरोमणि मावि, खुट्टेडांगी
रामचन्द्र पौडेल- तनहुँ । व्यास नगरपालिका- २ । सत्यवति मावि।
प्रकाशमान सिंह- काठमाडौं । काठमाडौं महानगरपालिका–१६ । नेपाल युवक मावि, पकनाजोल
विमलेन्द्र निधि- धनुषा । नगराइन नगरपालिका- २ । राजेश्वर निधि माध्यमिक विद्यालय
शेखर कोइराला- विराटनगर महानगरपालिका– ७ । आदर्श माध्यमिक विद्यालय
नारायणकाजी श्रेष्ठ- गोरखा । सिरानचोक गाउँपालिका- ८ । परोपकार माध्यमिक विद्यालय
बर्षमान पुन- रोल्पा । रोल्पा नगरपालिका- ७ । बाल उदय माध्यमिक विद्यालय, माडीचौर 
राजेन्द्र महतो- सर्लाही । चन्द्रनगर गाउँपालिका–२ । दुर्गाखोभारी जनता माध्यमिक विद्यालय
अनिल झा- रौतहट। दुर्गाभगवती गाउँपालिका- २ । संस्कृत उच्च माध्यमिक विद्यालय
अशोक राई- उदयपुर । चौदन्यगढी नगरपालिका- ४ । नारद आदर्श माध्यमिक विद्यालय
जनार्दन शर्मा- रुकुम पश्चिम । मुसिकोट नगरपालिका- ५ । यमुनानन्द माध्यमिक विद्यालय
पम्फा भुसाल- ललितपुर । ललितपुर महानगरपालिका- २ । राजतीर्थ
देवेन्द्र पौडेल- बाग्लुङ । बाग्लुङ नगरपालिका- १२ । पृथ्वी माध्यमिक विद्यालय
महेन्द्र राय यादव- सर्लाही । रिपूर्वा नगरपालिका- ९ । रामजानकी मन्दिर
उमा रेग्मी- चितवन । भरतपुर महानगरपालिका- ५ । राष्ट्रिय आधारभूत विद्यालय तोरीखेत
केशव स्थापित- काठमाडौं । काठमाडौं महानगरपालिका- २८ । पद्यकन्या क्याम्पस
सिर्जना सिंह- काठमाडौं । काठमाडौं महानगरपालिका–१६ । नेपाल युवक मावि, पकनाजोल
बालेन शाह- काठमाडौं । काठमाडौं महानगरपालिका- ९ । अन्नपूर्ण केन्द्र, तीनकुने गैरीगाउँ
समीक्षा बाँस्कोटा- काठमाडौं । काठमाडौं महानगरपालिका- ३१ । भ्याली भ्यू
रेनु दाहाल- भरतपुर महानगरपालिका- १४ । सुन्दरबस्ती 
विजय सुवेदी- भरतपुर महानगरपालिका- १२ । मोहन मावि 
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्