काठमाडौं- सर्वोच्च अदालमा फर्छ्यौट हुन बाँकी मुद्दाको संख्या ३० हजार भन्दा धेरै रहेको छ।
सर्वोच्च अदालतका अनुसार वैशाख २८ गते बुधबारसम्मको लगत फर्छ्यौट र बाँकी मुद्दाको संख्या ३० हजार १७ थान रहेको जनाएको हो।
जिम्मेवारी सरेको २७ हजार ३९७ यो वर्ष परेको ७५३६ गरि ३४ हजार ९३३ मुद्दा रहेको सर्वोच्चले जनाएको छ।
सो अवधिमा फर्छ्यौट भएका मुद्दाको संखया ४९१६ रहेको छ जुन १४.०७ रहेको छ।
संवैधानिक रिटको संख्या ३ सय ३३ र मुद्दा ६ वटा रहेकोमा संवैधानिक रिट १०३ फर्छ्यौट भएको र २३० वटा बाँकी रहेको सर्वोच्चले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।