• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

विद्युतीय मतदान प्रणालीमा नगएसम्म मत बदर हुने समस्या रहिरहन्छ : भोजराज पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, वैशाख २८, २०७९  २०:१७
1140x725

नेपालको संविधान २०७२ जारी भएपछि वैशाख ३० मा दोस्रो पटक स्थानीय तहको चुनाव हुँदैछ। २०७४ सालमा भएको पहिलो स्थानीय तह चुनावमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम चलाए पनि करिब ५ प्रतिशत मत बदर भएको थियो। तर, यसपटक आयोगले उक्त कार्यक्रमलाई प्राथमिकता दिएन। स्थानीय तहको मतपत्र लामो र जटिल हुँदा यसपटक बदर मत संख्या बढ्न सक्ने विज्ञहरुले बताएका छन्। यसै विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग नेपाल लाइभले गरेको कुराकानी :

निर्वाचनमा मत बदर किन हुन्छ? कसरी कम गर्न सकिन्छ?
मेरो विचारमा मतपत्र उपयुक्त हिसाबले प्रयोग गर्न सकिएन र जानिएन। मत प्रयोगको ज्ञान बढाउनु पर्छ। जसले मतपत्र प्रयोग गर्न पर्ने हो, उसको ज्ञान बढाउनुपर्छ। मतदातालाई सहज हुने खालको मतपत्र हुने हो भने बदर हुने थिएन। अब हाम्रो मतपत्र असाध्यै जटिल भयो। जो उम्मेदवार हो उनीहरु मात्र भएको मतपत्र भएन। उम्मेदवार नै नभएका पार्टीको पनि मतपत्र छ। त्यस्तै अहिले गठबन्धन भएका कारण पनि धेरै बदर हुने सम्भावना देखिएको छ। कसको कहाँ कुन चिन्ह भन्ने जानकारी नै नहुने रनभुल्लको अवस्था पर्ने देखिएको छ। मतदातालाई त्यसको पर्याप्त सूचना पनि छैन। जोजो जिम्मेवार हुन् उनीहरुले सन्देश पुर्‍याएनन्। आफूले मत हाल्न चाहेकै उम्मेदवारले पाउने गरी मत दिन सिकाउने सन्देश पुर्‍याउन सफल भएनन्।

त्यस्तै अर्को समस्या, जो पनि निर्वाचनमा उठ्नुपर्ने देखियो। भोट ल्याउँदै ल्याउँदैन, तर मतपत्रमा नाम राख्नै पर्ने। अनावश्यक उम्मेदवार हुँदा राष्ट्रको खर्च अनावश्यक बढ्यो र मतपत्र पनि जटिल भयो। उम्मेदवार हुनेहरुमा यसबारे ध्यान पुगेन। राजनीतिक दलहरुको पनि ध्यान पुगेको देखिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

पूर्वपर्यवेक्षकको प्रतिवेदन : बदर मत वृद्धि हुन्छबुधबार, वैशाख २८, २०७९

मतपत्र डिजाइनमा कमजाेरी हुँदा पनि मत बदर हुने गरेको छ? 
धेरै अप्ठ्यारो र लामो मतपत्र हुदाँ समस्या गरेको छ। मत बदर हुन यसले भूमिका खेल्छ। अनावश्यक धरै उम्मेदवार हुदाँ त्यसले मतपत्र झन्झटिलो बन्छ। जुन ठाउँको उम्मेदवार हो त्यही मात्र राखेर मतपत्र बनाउने हो भने सहज र छोटो हुन्थ्यो। यसले मतदातालाई पनि सहज हुने थियो। तर, हाम्रोमा यो सम्भव छैन। पहिलो, मतपत्र अन्दाजमा छाप्नुपर्ने हुन्छ। को को उम्मेदवार हुने भन्ने थाहा हुँदैन। कति स्वतन्त्र हुने हुन् थाहा हुँदैन। अहिले पनि १३–१४ जना स्वतन्त्रलाई भाग छुट्याएर मतपत्र छापिएको छ। यसमा कति आए कति आएनन्।

अहिले केन्द्रले मतपत्र छाप्ने गरेको छ। स्थानीय स्तरमै मतपत्र छाप्ने व्यवस्था भएको भए सम्बन्धित नगर र गाउँपालिकाका उम्मेदवारअनुसार मतपत्र छाप्न सकिन्थ्यो। यसले पक्कै पनि सहज मतपत्र बन्थो। तर, यहाँ केन्द्रिकृत व्यवस्था छ। काठमाडौंले नै सबैथोक गर्छ। यही केन्द्रिकृत व्यवस्था नै हाम्रो लागि घाँडो भयो। छपाइदेखि ढुवानीसम्म तोकेको मितिमा गराउनु पर्छ। यस्ता विविध समस्याले गर्दा बदर हुने मत कम गर्न सक्ने अवस्था देखिएको छैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कस्तो ठाउँमा धेरै मत बदर भएको देखिन्छ?
हामीले ५०औँ वर्षअघि केन्द्रीय व्यवस्थापन सुरु भएको थियो। अहिले पनि यही व्यवस्थापन चलिरहेको छ। यो त तत्कालीन समयका लागि भएको थियो। अहिले पनि त्यसैले निरन्तरता पाउँदा समस्या देखिएको छ। अहिले संसारमा सञ्चार र प्रविधिले फड्को मारेको छ। अब मतपत्रलगायत धेरै विषय विकेन्द्रिकृत गर्न जरुरी छ। अहिले क्षमता स्थानीयस्तरमै छ। मतपत्र पालिकालाई छाप्न दिँदा मतदाता शिक्षा कार्यक्रम पनि सम्बन्धित पालिकालाई जिम्मा दिनुपर्छ। यसले बदर मत कम गराउन काम गर्न सक्छ। त्यहाँ कस्तो शिक्षाको आवश्यकता पर्छ भन्ने केन्द्रले नीति बनाएर हुँदैन।

यो पनि पढ्नुहोस्

लामो र जटिल मतपत्र हुँदा मतदाता शिक्षा फजुल भयो : इला शर्मा (अन्तर्वार्ता)बुधबार, वैशाख २८, २०७९

सबैभन्दा उत्तम भनेको अब विद्युतीय मतदानमा जानुपर्छ। यसको विकल्प देखिँदैन। यसमा जाने बित्तिकै मतपत्र बदर हुँदैन। उम्मेदवार जति भए पनि विद्युतीय मतदानमा अटाएपछि समस्या हुँदैन। अब प्रविधिमैत्री हुनुपर्छ। नत्र जति पैसा लगानी गरे पनि बालुवामा पानी मिसाए झैँ हुन्छ। पानी हाली राख्ने, तर कहिल्यै नदेखिने अवस्था अन्त्यका लागि यो विकल्पमा जानैपर्छ।

बदर मत घटाउन दलहरुले कसरी भूमिका खेल्न सक्छन्? 
बदर मत घटाउने प्रमुख जिम्मेवारी राजनीतिक दलहरुकै हो। जनताले मत उनीहरुलाई नै दिने हो। मत बदर हुँदा घाटा उनीहरुलाई नै पर्ने भएकाले सबैभन्दा धेरै जिम्मेवार उनीहरु नै हुनुपर्छ। यो प्रश्न राजनीतिक दलहरुलाई सोध्नुपर्ने भएको छ। उनीहरुले बदर मत घटाउन किन भूमिका खेलिरहेका छैनन्? अहिलेको प्रविधिको समयमा धेरै देशहरु विद्युतीय मतदानमा जाँदा हामी किन कागजमै सीमित छौँ? दलहरुले नै सोचेर अब निर्णय लिनुपर्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्