काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभातर्फ समानुपातिकका ११० जनाको नाम निर्वाचन आयोगमा पेश गरेको छ ।
राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो।
राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाको नाम समावेश छ । जसमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङलगायतको नाम छ ।
राप्रपाले पेश गरेका नामहरु यस्ता छन् ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।