• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा

64x64
नेपाल लाइभ आइतबार, पुस १३, २०८२  १९:२०
1140x725

काठमाडौं– यतिबेला बंगलादेशमा हिन्दू समुदायमाथि कट्टरपन्थी समूहद्वारा दैनिक हिंसाका घटना भइरहेका छन् । विद्यार्थी नेता हादीको हत्यापछि भालुका जिल्लामा दीपु चन्द्र दासको इस्लामिक नारा लगाउँदै हत्या गरिएको घटनाले सर्वत्र चर्चा पाइरहेको छ । 

जहाँ हिन्दूहरु अल्पसंख्यक हुँदै गएका छन्, त्यहाँ कट्टरपन्थीहरुद्वारा कसरी विस्तारै सफाया गरिँदैछ भन्ने कुरा पछिल्लो एक वर्षको बंगलादेश हेरे पुग्छ । भारत–पाकिस्तान विभाजनपछि पूर्वी पाकिस्तानका रुपमा बंगलादेश बन्यो । तर सन् १९७१ मा पाकिस्तानी सेनाको अत्याचार चरम अवस्थामा पुगेपछि भारतको सहयोगमा बंगलादेश पाकिस्तानबाट अलग्गिएर छुट्टै देश बन्यो । 

सुरुवाती चरणमा करिब ३० प्रतिशत रहेका हिन्दूहरु अहिले बंगलादेशमा करिब ७ प्रतिशतमा झरेका छन् । केहीलाई जबरजस्ती मुस्लिम धर्म परिवर्तन गरियो भने केही भाग्न बाध्ये भए । यस्तै पाकिस्तानमा पनि छुट्टिने बेला करिब २५ प्रतिशत हिन्दूहरु रहेकामा अहिले १ प्रतिशतभन्दा कम छन् । 

द ट्रिब्यूनको रिपोर्ट अनुसार पाकिस्तानको रावलपिन्डीमा आजको समयमा मात्र ५ हजार ११३ हिन्दू बचेका छन् । यता पाकिस्तानको राजधानी इस्लामावादमा मात्र १४१ परिवार हिन्दू रहँदै आएका छन् । यस्तै रावलपिन्डीमा ३ वटा मात्र हिन्दू मन्दिरहरु बचेका छन् । जहाँ पूजा हुँदै आएको छ, जसमध्ये एक कृष्ण मन्दिर (सदर क्षेत्रमा), बाल्मिकी मन्दिर (ग्रेसी लाइन्स) र लाल कुर्ती मन्दिर बचेका छन् । 

कुनैबेला रावलपिन्डी हिन्दूहरुको सहर थियो । मन्दिरहरुको कुनै कमी थिएन । तर अब यहाँ हिन्दूहरुको पहिचान करिब करिब मेटिएको छ । रावलपिन्डी सहरको इतिहास करिब एक हजार वर्षभन्दा पुरानो हो । 

कुनैबेला यो सहर हिन्दू सभ्यताको केन्द्र थियो । त्यसबेला यहाँ रहने हिन्दूलाई कसैले ‘तिमीहरुको अस्तित्व यस सहरबाट मेटाइनेछ’ भन्यो भने हाँस्दै यस्ता दाबी गर्नेहरुको उपहास गरिन्थ्यो । १९४७ अघि यो सहर मन्दिर, धर्मशाला र हिन्दू बहुल क्षेत्रले भरिपूर्ण थियो । पाकिस्तानी अखबार द ट्रिब्यूनको रिपोर्टअनुसार १९४३ को जनगणनाअनुसार रावलपिन्डीमा ८२ हजार १ सय १७८ हिन्दू, ४७ हजार ९ सय ६३ सिख र २२ हजार ४ सय ६१ मुस्लिम थिए । 

त्यसबेला रावलपिन्डीमा ३९ मन्दिर, १४ गुरुद्वारा, १२ मशानघाट र ११ धर्मशाला थिए । डिंगी खोई, पुरानो किला, जामिया मस्जिद रोड, नेहरू रोड (हाल गजनी रोड), सद्दर र रेलवे रोड जस्ता क्षेत्रमा हिन्दू बसोबास प्रमुख थिए । 

तर जब १९४७ मा भारत विभाजनपछि स्थिति तीव्र रुपमा बदलिन थाल्यो । हिन्दू समुदायलाई मारपिट गर्दै भगाउने, उनीहरुको सम्पत्ति कब्जा गर्ने र छोरी चेलीको अस्मितामाथि जबरजस्ती गर्ने क्रम चल्यो । त्यसबेलाको जनसंख्या मध्ये मध्ये जतिलाई जबरजस्ती निकालियो । हिन्दूहरुलाई भगाइएपछि केही हजारको संख्यामा शिखहरु बचेका थिए । उनीहरुलाई हिन्दूहरुको क्षेत्रमा बसाइयो । 

Ncell 2
Ncell 2
nimb
nimb

विस्तारै विस्तारै रावलपिन्डीमा फारसी समुदायका मानिसहरुलाई भगाउन थालियो । फारसीहरु केही कराँची र केही भारत र इरानमा भागेर आफ्नो ज्यान बचाउन बाध्य भए । अहिले रावलपिन्डीमा फारसीहरुको करिबकरिब नामोनिशान छैन । 

द ट्रिब्युनको रिपोर्ट अनुसार हाल रावलपिन्डीमा मात्र ३ हजार ११३ परिवार हिन्दू बचेका छन् । यता इस्लामावादमा त १४१ परिवार मात्र बचेका छन् । बचेका तीनवटा मन्दिरहरु पनि खण्डहरमा परिणत भइरहेका छन् । यी बाहेक कल्याण दास मन्दिर, देवी मन्दिर (कोहाटी बजार), र पुरानो किला मन्दिर पूरै तरिकाले बन्द गरिएको छ । साथै हाल यी मन्दिरहरुमा पूजा मात्र होइन, हिन्दूहरुलाई प्रवेशमा पनि अनुमति छैन । यी बाहेक हिन्दू समुदायका लागि अहिले कुनै धर्मशाला या मशानघाटसमेत उपलब्ध छैनन् । 

यद्यपि मेडिकल युनिभर्सिटी अगाडि, टीपु रोड नजिक एक ८० वर्ष पुरानो मशानघाट भने छ । तर यहाँ पनि हाल स्थानीय मुस्लिमहरुले हिन्दूहरुको दाहसंस्कारमा रोक लगाएका छन् । यदि यहाँ कुनै हिन्दूहरुको दासंस्कार गर्नुपर्योा भने पनि बाक्लो प्रहरीको घेरा आवश्यक पर्छ । १९४७ अघि सहरमा ९ वटा ठूला हिन्दू र शिख विद्यालयसमेत सञ्चालनमा थिए । जसको नियन्त्रण अहिले पाकिस्तान सरकारको हातमा छ । करिब एक शताब्दीसम्म रावलपिन्डीमा बोलबावाला रहेका हिन्दू समुदाय अहिले अन्त्यको नजिक छन् । स्थानीय मुस्लिमहरु मात्र होइन, सरकार पनि हिन्दूहरुमाथि हुने बर्बरताको मुखदर्शक बनेर बसिरहेको छ । 

पहिचान बचाउन संघर्ष
हिन्दू–शिख वेलफेयर काउन्सिलका अध्यक्ष सरदार हीरालालले ट्रिब्युनसँगको कुराकानीमा मन्दिरहरुको जीर्णोद्वारका लागि रकम आवश्यक रहेको बताए । उनले भने, ‘सबैभन्दा ठूलो समस्या त मशानघाट नहुनु हो । हामी अनुरोध गर्छौं कि बरु सहरभन्दा बाहिर मशानका लागि जमिन दिइयोस् । जहाँ एक धर्मशाला र पूजाआजाका लागि एक मन्दिर बनाउन सकौं ।’
 

उनले अघि भने, ‘हामी इमान्दार पाकिस्तानी हौं । यहाँ पुर्खा यहिँ जन्मिए । १९४७ पछि भारतले आकर्षक अफर पनि दिएको थियो । तर हामीले हाम्रो माटो छोड्न सकेनौं ।’ लाल कुर्ती मन्दिरका संरक्षक तथा हिन्दू–मुस्लिम–शिख युनियनका अध्यक्ष ओमप्रकाश नारायणले समुदायका लागि ७ देखि १० प्रतिशतसम्म रोजगारी र शिक्षा कोटा आवश्यक रहेको बताए । यसका साथै बन्द गरिएका मन्दिर खोलिनुपर्ने र त्यहाँ हिन्दूहरुलाई त्यहाँ पूजा तथा रेखदेख गर्न दिनुपर्ने माग गरेका छन् । 

उनले भने, ‘मुस्लिम समुदायले खासगरी दीपावली र होली जस्ता पर्वमा धेरै सम्मान र सहयोग देखाएका छन् । ’ कुनै बेला समृद्ध हिन्दू विरासत बोकेको रावलपिन्डीमा यतिबेला हिन्दूहरुलाई आफ्नो पहिचान जोगाउन पनि हम्मेहम्मे परेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता
कांग्रेसको संसदीय दलको बैठक बस्दै
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल
सम्बन्धित सामग्री
शेख हसिनाकी छोरीले दिइन् डब्ल्युएचओको क्षेत्रीय निर्देशक पदबाट राजीनामा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन्। उनी बंगलादेशकी... बिहीबार, भदौ २५, २०८३
जर्मनीमा दक्षिणपन्थी लहरको नेतृत्व गर्ने वीडल : आफैं ‘लेस्बियन’, पार्टी समलैंगिक विवाहविरोधी जर्मनीको स्याक्सोनी–आनहाल्टमा सेप्टेम्बर २०२६ मा भएको चुनावमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ठूलो सफलता हासिल गरेको छ। दोस्रो विश्व... बिहीबार, भदौ २५, २०८३
राष्ट्रसंघको ८१औँ महासभा सुरु: ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
कांग्रेसको संसदीय दलको बैठक बस्दै बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
शेख हसिनाकी छोरीले दिइन् डब्ल्युएचओको क्षेत्रीय निर्देशक पदबाट राजीनामा बिहीबार, भदौ २५, २०८३
२३ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्