• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा गठबन्धन र एमालेबीच  प्रतिस्पर्धा

64x64
शेरबहादुर ऐर आइतबार, वैशाख २५, २०७९  १३:२२
1140x725

धनगढी– स्थानीय निर्वाचनको मिति नजिकिँएसँगै देशभर चुनावी माहोल उत्कर्षमा पुग्दैछ। मतदातालाई आफूतर्फ आकर्षित गर्न राजनीतिक दल तथा उम्मेदवारहरू जनताको घरदैलोमा पुग्नेदेखि, चुनावी सभा, र्‍याली, भेटघाटलगायत काममा व्यस्त छन्। दल तथा उम्मेदवारहरू आआफ्ना चुनावी प्रतिबद्धतापत्रसहित जनतामाझ पुगिरहेका छन्। 

कैलालीको गोदावरी नगरपालिकामा पनि चुनावी माहोल तातेको छ। गोदावरी नगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। स्वतन्त्र उम्मेदवार पनि दुबै दलका लागि चुनौती बनेका छन्। 

गोदावरीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता वीरेन्द्र भट्ट र नेकपा एमालेबाट गोकर्ण भट्ट उम्मेदवार बनेका छन्। स्वतन्त्रबाट टेक विक उम्मेदवार रहेका छन्।

सत्ता गठबन्धनका नेता भट्ट २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हरिसिंह साउदसँग पराजित भएका थिए। २०७४ को निर्वाचनमा पराजित भए पनि यसपटक भने आफू विजयी हुनेमा ढुक्क छन््। उनले प्रत्येक वडालाई कृषिसँग जोडेर किसानलाई आत्मनिर्भर बनाउने बताए। 

गोदावरी भ्रष्टाचारमा लुप्त नगरपालिकाका रुपमा चिनिएको बताउँदै उनले भ्रष्टाचार रोक्न भ्रष्टाचारमुक्त नगरपालिका, क्लिन नगरपालिका, ग्रीन नगरपालिका बनाउने मुख्य काम रहेको बताए।

नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टले गठबन्धनका कारण आफूलाई सहज भएको दाबी गरे। ‘जनता गठबन्धनको विरुद्धमा छन्। जनता परमादेशको सरकारले जुन व्यवहार गरेको छ । जुन कार्यशैली छ। त्यसप्रति एकदमै असन्तुष्ट छन्,’ उनले भने, ‘त्यसकारणले हामीलाई निर्वाचन जित्न एकदमै सहज छ।’

अहिले प्रचारप्रसारमा हाम्रा टोल, वडा कमिटी तथा जनवर्गीय संगठनका प्रतिनिधि, पार्टीका सदस्य सबै परिचालित भएको उनले बताए। अहिले जनताको बीचमा जा“दा आधारभूत रुपमा शिक्षाका कुराहरू माग भइरहेको उनले बताए। 

गोदावरीलाई आधुनिकीकरण गर्न, सहरलाई व्यवस्थित बनाउने, सम्भव भएका ठाउ“मा सीसी क्यामराको जडान गर्ने, धार्मिक पर्यटकिय क्षेत्र गोदावरी, नायल ताललगायतको विकासका लागि विशेष पहल गर्ने र शिक्षा स्वास्थ्य, रोजगारका सवालमा रोजगारमूलक शिक्षाको व्यवस्था गर्ने तथा अहिले रहेका स्वास्थ्य केन्द्रलाई आधुनिकीकरण गर्नेलगायत अजेण्डा बोकेर अघि बढेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

गोदावरी नगरपालिकामा दलित वस्ती धेरै छन्। स्वतन्त्र उम्मेदवार विक त्यसलाई आधार मानेर आफू बलियो रहेको बताउ“छन्। उनले विगतदेखि नै पार्टीहरूले उम्मेदवारी नदिएपछि अहिले स्वतन्त्र भएर उम्मेदवारी दर्ता गराएको बताए। २०७४ सालको निर्वाचनमा पनि नेकपा एमालेबाट उनी नगर प्रमुखको आंकाक्षी थिए। तर, सो समयमा पार्टीले हरिसिंह साउदलाई उम्मेदवार बनाएको थियो।

वैशाख ३० गते हुन लागेको निर्वाचनमा पनि विक उम्मेदवारीका आंकाक्षी थिए । तर, गठबन्धनका कारण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको भागमा परेको थियो। उनले पार्टीभित्रकै गतिविधिका कारण स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए। पार्टीभित्र र नगरपालिकाभित्रका जनतासँग राम्रो, सरल र सहज भएका कारण जनताले आफुलाई विश्वास गर्ने प्रतिक्रिया उनले दिए।

२०७४ को मतपरिणाम
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोदावरीमा ४१ हजार आठ सय २९ मतदाता थिए। चुनावमा भने २९ हजार सात सय ५३ मत खसेकोमा सात सय ७३ बदर भएको थियो। सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए। 

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हरिसिंह साउदले नौ हजार आठ सय ७० मत प्राप्त गरि निर्वाचित भएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले आठ हजार चार सय ९७ मत पाएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका गोकर्ण भट्टले छ हजार चार सय ८१ मत पाएका थिए भने राप्रपाका उम्मेदवार चन्द्रबहादुर सिंहले ७ सय ३२ र राष्ट्रिय जनमोर्चा शेरबहादुर लुहारले ५ सय २३ मत प्राप्त गरेका थिए। 

गोदावरी नगरपालिकामा ५५ हजार बढी मतदाता पुगेका छन् । २०७४ सालको निर्वाचनमा गोदावरीमा ४१ हजार आठ सय २९ मतदाता थिए। सो नगरपालिकामा २४ वटा मतदान स्थल र ६७ वटा मतदान केन्द्र तोकिएका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्