• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मेलम्चीमा विपत् व्यवस्थापन र जोखिमका बस्ती स्थानान्तरण पहिलो प्राथमिकता हो: बालकृष्ण देउजा

64x64
नेपाल लाइभ सोमबार, वैशाख २६, २०७९  १४:०२
1140x725

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भएपनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफूअनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले पनि सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस र राप्रपाबीच  तथा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ। एमाले भने एक्लै प्रतिस्पर्धामा छ। एमालेबाट बालकृष्ण देउजा मेयरका उम्मेदवार छन्। देउजासँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश:

मतदाताहरूले तपाईलाई किन मत दिने?
म लामो समयदेखि सामाजिक कार्यमा छु। विगतमा कृषि अभियन्ता भएर नगरका सबै स्थान पुगेको छु र त्यहाँका सुखदुःख बुझेको छु। कृषिमा आधारित अर्थतन्त्र विकास गर्नुपर्ने पक्षमा म लामो समयदेखि लागेको छु। मैले युवाहरूका लागि पनि योजना बनाएको छु। युवालाई लक्षित गरेर मैले योजना र कार्यक्रमहरू पनि ल्याएको छु। मेलम्ची नगरपालिकाभित्र गर्नुपर्ने धेरै काम छन्, त्यसका लागि म योग्य र यहाँका समस्या बुझेको मानिस हुँ। घरदैलो अभियानका क्रममा यहाँका जनताले धेरै उत्साह दिनुभएको छ। खासगरी मैले अघि सारेका योजना र विकासका कार्यहरूका लागि जनताले मत दिनुहुन्छ भन्ने मेरो अपेक्षा छ। 

मेलम्ची नगरपालिका विपत्‌ग्रस्त क्षेत्र हो, यसको व्यवस्थापनलगायत विकासका काममा तपाईंका योजना के छन्?
२०७८ असार १ र त्यसपछि हेलम्बुको भ्रेमाथाङको बाढीले मेलम्ची प्रभावित छ। आगामी नेतृत्वले यसमा काम गर्नुपर्ने छ। मैले घोषणापत्रमा यसको पनि योजना बनाएको छु। मेलम्ची खोला र इन्द्रावतीलाई तटबन्ध गरेर व्यवस्थित गर्नेदेखि बाढीले क्षति पुर्‍याएका बस्ती र खेतीयोग्य जमिनहरूलाई पुनः प्रयोगमा ल्याउनका लागि मैले नेतृत्व पाएको अवस्थामा काम गर्छु। बाढीले बगर बनाएका खेतहरूलाई पुनः प्रयोगमा ल्याउन योजना बनाएर काम गर्नेछु। भएका सडक विस्तारको साथै प्रत्येक वडा पुग्ने सडकहरूको स्तरोन्नती गर्ने मेरो योजना छ। अहिले प्रत्येक वडामा सामान्य सडक सञ्जाल छ, त्यसलाई व्यवस्थित र व्यापक बनाउने छु। अघिल्लो कार्यकालमा भएका, तर अपूरा कामलाई निरन्तरता दिनेछु।

Ncell 2
Ncell 2
nimb
nimb

नगर व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के–के छन्?
यहाँको मुख्य मेलम्ची बजारसहित अन्य बजारमा पनि बाढीले क्षति पुर्‍याएको छ। बस्न अयोग्य ठाउँबाट बस्ती स्थानान्तरण गर्नुपर्ने छ। भ्रेमाथाङको पहिरोले पुर्‍याउने क्षतिबारे विज्ञद्धारा मूल्याङ्कन गराएर व्यवस्थित र सुरक्षित बजार बसाउने योजना छ। विपत्‌को पूर्वसूचना जारी गर्ने संयन्त्रहरूको विकास गरिने छ।

यहाँ रोजगारीको पनि समस्या छ। कृषि र पर्यटनबाट रोजगारी सिर्जना गर्न सकिन्छ। हेलम्बु पर्यटकीय क्षेत्र हो। त्यसलाई मेलम्चीसँग जोडेर पर्यटकलाई यहाँ पनि बास बसाउन सकिन्छ। धार्मिक पर्यटक बढाउन पनि काम गर्नेछु। सामुदायिक विद्यालयहरूको स्तरोन्नती गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना छ।

Xtrem
Xtrem

तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ?
मेलम्ची नगरपालिकामा यसअघि पनि एमाले विजयी भएको हो। हामीले गरेका काम नै हाम्रो शक्ति हो। हामीविरुद्ध नेपाली कांग्रेस र राप्रपाको गठबन्धन एकातिर छ भने अर्कोतिर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। यहाँ सत्ता गठबन्धन नै एकअर्कामा मिल्न सकेका छैनन्। उनीहरू मिलेकै अवस्थामा पनि हामीलाई जनताले विश्वास गर्छन् भन्ने लाग्छ। त्यसैले हामी जनताको मत पाउनेमा ढुक्क छौँ।

यो पनि पढ्नुहोस्

मेलम्ची नगरपालिकामा त्रिपक्षीय भिडन्त, विपत् व्यवस्थापनका लागि उम्मेदवारसँग छैनन् ठोस अजेण्डाशनिबार, वैशाख २४, २०७९

यो पनि पढ्नुहोस्

मेलम्चीमा विपद् व्यवस्थापन गर्ने पहिलो योजना छ : आइतमान तामाङ [अन्तर्वार्ता]आइतबार, वैशाख २५, २०७९

 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्