काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह 'बालेन'ले चुनाव चिह्न लौरो पाएका छन्।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँडिदैछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले उनलाई लौरो चुनाव चिह्नका रुपमा दिइएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।