काठमाडौं–नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी छ।
बैठक केहीबेरअघि सुरु भएको हो। आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्रलगायतका विषयमा छलफल गर्न बैठक बसेको प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।