• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भगीरथ योगी नेपाल लाइभको समूह सम्पादक

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १, २०७९  १४:४१
1140x725

काठमाडौं– बीबीसी विश्व सेवाका पूर्वपत्रकार भगीरथ योगी ‘नेपाल लाइभ समूह’मा आबद्ध भएका छन्। हेल्प पब्लिकेशन प्रालिद्वारा प्रकाशनमा रहेका नेपाल लाइभ डटकम, नेपाल लाइभ टुडे (अंग्रेजी) र स्वास्थ्य खबरपत्रिका (अनलाइन र प्रिन्ट)को ग्रुप एडिटर (समूह सम्पादक)को जिम्मेवारी योगीलाई दिइएको हो।

योगी बीबीसी नेपाली सेवामा मात्रै दुई दशकभन्दा बढी आवद्ध भएर सेवा निवृत्त भएका हुन्। उनले काठमाडौं र लण्डन दुवै शहरहरुबाट बीबीसीमा आवद्ध भइ पत्रकारिता गरेका छन्। नेपाल र बेलायतमा गरी तीन दशक पत्रकारिताको अनुभव संगालेका योगीले बीबीसीका अतिरिक्त नेपाली टाइम्स, नेपाल न्यूज, स्पटलाइट लगायतका सञ्चार संस्थाहरुमा काम गरिसकेका छन्।

योगीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। उनले बेलायतबाट विकास व्यवस्थापन बिषयमा एमएस्सी समेत गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली नयाँ वर्षको अवसरमा नयाँ जिम्मेवारी सम्हाल्दै योगीले  नेपालको एक अग्रणी सञ्चार संस्थामा आवद्ध भएर पत्रकारितलाई निरन्तरता दिन पाउँदा आफू खुसी भएको बताए। आफूले हासिल गरेको सीप र अनुभवलाई नेपाली पत्रकारिताको विकासमा प्रयोग गर्ने अवसरका रुपमा यसलाई लिने योगीले उल्लेख गरे। 

‘नेपाली मिडिया अहिले चुनौतीपूर्ण, तर उत्साहजनक विकासक्रमबाट गुज्रिरहेको छ। अनलाइन मिडियाको विकास र मल्टिमिडिया सामग्रीहरुको बढ्दो प्रयोगले चुनौती र अवसर दुवै सिर्जना गरेको छ। यस परिस्थितिमा नेपालको एउटा अग्रणी मिडिया संस्थासँग आवद्ध हुन पाउँदा खुसी छु र व्यवसायीक रुपमा काम गर्न प्रतिबद्ध छु,’ योगीले भने। 

हेल्प पब्लिकेशन प्रालिका अध्यक्ष अनिल न्यौपानेले पत्रकार योगीलाई संस्थामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। अध्यक्ष न्यौपानेले भने, ‘अन्तर्राष्ट्रिय समाचार संस्थासँग आवद्ध भएर काम गरिसक्नुसभएको छ। नेपालमा थप गुणस्तरीय पत्रकारिताको अभ्यास गर्न पत्रकारहरुलाई प्रेरित गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु।’ योगीको पत्रकारिता क्षेत्रको लामो अनुभवबाट नेपाल लाइभले पाठक वर्गको थप विश्वास आर्जन गर्दै गुणस्तीय पत्रकारिताको क्षेत्रमा नयाँ अध्याय रच्ने आशा पनि न्यौपानेले व्यक्त गरे। 

न्यौपानेले योगीको अन्तराष्ट्रिय पत्रकारिता क्षेत्रमा रहेको साखको प्रशंसा गर्दै न्यौपानेले उनको छवि, मूल्य–मान्यतामा आधारित पत्रकारिताप्रतिको प्रतिबद्धता र नेपाली समाज र राजनीतिको गहिरो बुझाइजस्ता क्षमताबाट नेपाल लाइभ मात्र नभइ नेपाली पत्रकारिता जगत नै लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्टुन
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो
सम्बन्धित सामग्री
कार्टुन सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ। सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा सोमबार भारी वर्षाको सम्भावना रहेको छ। सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित सोमबार, असोज ५, २०८३
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्