• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थमन्त्रीको टिप्पणी : अर्थ व्यवस्थामाथि राजनीति नगरौं, सूचकहरू सकारात्मक हुँदै गएका छन् 

64x64
नेपाल लाइभ सोमबार, चैत २८, २०७८  १७:२०
1140x725

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सूचकांक सकारात्मक हुँदै गएको दाबी गरेका छन्। उनले फागुनसम्म कतिपय सूचकांक सुधारतिर गएको दाबी पनि गरे। उनले ऋण, विप्रेषण, अनुदार राजश्व संकलन वृद्धि भइरहेकाले अहिलेको संकट कम हुने बताएका छन्। 

सोमबार अर्थमन्त्रलयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्रमा संकट नआएको समेत बताए। उनले अर्थ व्यवस्थामाथि राजनीति नगर्न पनि आग्रह गरे। 

मन्त्री शर्माले विश्वभर संकट आइरहेको तर तर्सिनुपर्ने अवस्था नरहेको बताए। उनले यसमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न आवश्यक नहुने टिप्पणी गरे।  

मन्त्री शर्माले विदेशी लगानी बढाउने, विलासिताका सामानहरुको आयात कटौती गर्ने र उत्पादनका क्षेत्रमा लगानी बढाउने बताए। अर्थ मन्त्रालयले आवश्यकता अनुसारको कदम चाल्दै जाने उनको भनाइ छ। 

उनले मन्त्रिपरिषद्‌मा केही प्रस्ताव पनि लगिएको दाबी गरे। उनले पहिलो ७ महिनाको वित्तीय सूचक हेर्दा यस्तो निर्णय लिनु परेको दाबी गरे। मन्त्री शर्माले पेट्रोलमा धेरै रकम विदेश गएकाले यसलाई कम गर्न मन्त्रिपरिषद्‌मा केही निर्णय गर्ने जानकारी दिए।

अत्यावश्यिकबाहेक अन्य कार्य नगर्न सरकारी निकायमा कटौती उनको भनाइ छ। उनले सार्वजनिक बिदामा सरकारी गाडी प्रयोग नगर्ने, विलासिता र विलासिताका सामानहरुको एलसी खोल्न कडाइ गर्ने निर्णय मन्त्रिपरिषद्‌मा पुगेको जनाए।

त्यस्तै श्रमिकहरुको लगानीहरुलाई उच्च प्राथमिकता दिने मन्त्री शर्माको भनाइ छ। विदेशमा रहेका नेपालीहरुलाई आईपीओ र एफपीयो सार्वजनिक गर्दा प्राथमिकता दिने उनी बताउँछन्। एनआरएनहरुलाई पनि केही सुविधा दिने मन्त्री शर्माले बताए। 

आयात नियन्त्रण गर्नका लागि के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले सुनाए। उनले विदेशी विनियम सञ्चितका लागि केही कदम चालिएको भन्दै अब सुधार हुने दाबी गरे। ‘विगतमा आर्थिक वृद्धि सोचेअनुसार हुन सकेन। तर, अब यसमा सुधार आउने छ’, उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

चालु आर्थिक वर्षमा ७ प्रतिशत वृद्धिको लक्ष्य राखिएको उनले दाबी गरे। मन्त्री शर्माले ९८ प्रतिशत उद्योग सञ्चालनमा आएको र वैदेशिक रोजगारीमा पनि सुधार भएकाले आर्थिक वृद्धिमा सुधार आउने दाबी गरे। उनले मुद्रास्थिति ५ दशमल ४ रहेको बताए। 

उनका अनुसार आयात र निर्यात ३३.९ प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटामा पेट्रोलमा भएको वृद्धिले चाप थपेको उनले बताए। ११७१ अर्ब सञ्चिति हुने र यसले ६/७ महिना धान्न सक्ने उनले बताए। शर्माले विप्रेषण ४ प्रतिशत कमि आएको तर फागुनमा वृद्धि भएको उल्लेख गरे। 

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने क्रम र वैदेशिक लगानी पनि बढेको दाबी गरे। संघीय सरकारको ४७ प्रतिशत खर्च भएको भन्दै उनले चालु आर्थिक वर्षमा विगतभन्दा यो खर्च बढेको बताए। 

उनले राजश्व पनि वृद्धि हुँदै गएको दाबी गर्दै आन्तरिक र बाह्य ऋण परिचालन पनि बढेको बताए। उनले ११६ अर्ब बराबरको रकम परिचालन भएको उल्लेख गरे। सार्वजनिक ऋण १८५४ अर्ब रहेको मन्त्री शर्माको भनाइ छ।

Xtrem

Xtrem

निक्षेप संकलन ३ प्रतिशतले बढेको र कर्जा १२ प्रतिशतले बढेको उनको भनाइ छ। उनले निक्षेपभन्दा कर्जा प्रवाह धेरै हुँदा तरलता अभाव भएको दावी बताए। मन्त्री शर्माले सहुलियत कर्जा प्रदान गर्दा पनि यस्तो चाप अर्थतन्त्रमा परेको दाबी गरे।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्